आफुले शुरु गरेका योजना पुरा गर्न पुनः उम्मेदवारी दिन्छु : रविना थापा, अध्यक्ष एनआरएनए

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनमा अध्यक्षका लागि रविना थापाले पुनः उम्मेदवारी घोषणा गरेकी छिन् । एनआरएनए अमेरिकाको साधारणसभा समारोहमा उपस्थित भएकी रविनाले आफूले सुरु गरेको योजनाहरु पूरा गर्नका लागि पनि आफूले अध्यक्षमा आउन चाहेको बताइन । उनले भनिन् ‘मलाई फेरि अध्यक्ष बन्ने इच्छा छ, आज मैले … Continue reading आफुले शुरु गरेका योजना पुरा गर्न पुनः उम्मेदवारी दिन्छु : रविना थापा, अध्यक्ष एनआरएनए